Back To Top

1674 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती
May 2, 2025

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती

काठमाडौँ । ७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था
लगानी सम्मेलनमा हरित परियोजनाको वर्चश्व
May 2, 2025

लगानी सम्मेलनमा हरित परियोजनाको वर्चश्व

काठमाडौ । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको पहिलो लगानी सम्मेलनमा अधिकाँश हरित अर्थतन्त्र प्रवर्दन गर्ने परियोजना पेश गरेको पाइएको छ । स्थानीय कोदोको रक्सी उत्पादनदेखि हरित हाइड्रोजनमार्पmत रासायनिक मल उत्पादनका परियोजनाले महत्व पाएका छन् । कोशी सरकारले करिब
एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह
May 2, 2025

एकिकृत लगानी संहिता बनाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानी सम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को
स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने
May 1, 2025

स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने

काठमाडौंः अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले
महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य
May 1, 2025

महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समिति सदस्य बनाएको हो । पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ
पेट्रोलियम पदार्थको मूल्य घट्यो
May 1, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९