Back To Top

1674 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति
May 13, 2025

निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति लिएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ दरले ५० लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति दिइएको हो ।
आर्क्स ग्रुपद्वारा १८ जुबाओ भ्यान डेलिभरी
May 13, 2025

आर्क्स ग्रुपद्वारा १८ जुबाओ भ्यान डेलिभरी

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरुवात गरेको छ । आर्क्स ग्रुपले पहिलोपटक  हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो । स्वयम्भु हारतीले यी भ्यानहरु काठमाडौंबाट चितवन, हेटौंडा,
आर्थिक सुधारलाई उच्च महत्व:अर्थमन्त्री पौडेल
May 13, 2025

आर्थिक सुधारलाई उच्च महत्व:अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने दाबी गरेका छन्। आगामी बजेटबारे विकास साझेदारहरुसँगको  छलफलमा अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन्। ‘केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं। त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा
सगरमाथा संवादको तयारी अन्तिम चरणमा
May 13, 2025

सगरमाथा संवादको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ । आगामी दिनमा यो संवाद प्रत्येक
महेन्द्र र बीपी राजमार्ग अवरुद्ध
May 13, 2025

महेन्द्र र बीपी राजमार्ग अवरुद्ध

काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए
सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ
May 12, 2025

सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सटिजन लाइफ इन्स्योरेन्सले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सोमबार प्रकासित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको सोही अवधिमा भन्दा २७.१४ प्रतिशतले खुद नाफा