Back To Top

1674 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
मलेसियामा रोजगारदाता परिवर्तन गर्न पाइने
May 21, 2025

मलेसियामा रोजगारदाता परिवर्तन गर्न पाइने

काठमाडौँ । मलेसियामा रहेको आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । मलेसियाको सरकारले आप्रवासी श्रमिकलाई रोजगारीको विभिन्न क्षेत्रमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको हो । मलेसिया सरकारको पछिल्लो निर्णयमा औपचारिक क्षेत्र (उत्पादन, निर्माण, कृषि, बगान) र
नागढुङ्गा–नौबिसे सडक दिउँसो बन्द गरिने
May 21, 2025

नागढुङ्गा–नौबिसे सडक दिउँसो बन्द गरिने

काठमाडौं । यही जेठ १० गतेदेखि २५ गतेसम्म  नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि  दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । नागढुंगादेखि नौबिसे सडकखण्डको मोड फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल
May 20, 2025

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल

काठमाडौं । अर्थशास्त्री डा. विश्वनाथ पौडेल (विश्व पौडेल) नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई मुलुकको केन्द्रीय बैंकको बागडोर सुम्पेको हो । राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पौडेल नीतिगत र प्राज्ञिक क्षेत्रका अनुभवी
बालेनका दाहिने हात राजुनाथलाई सोधियो स्पस्टीकरण
May 20, 2025

बालेनका दाहिने हात राजुनाथलाई सोधियो स्पस्टीकरण

काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका दाहिने हात मानिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । गुरागाईंले गत चैत २१ गते आफूं कार्यालयमा हाजिर हुन जाँदा विभिन्न तरिकाले
गभर्नर निधेा गर्न सिफारिस समिति र मन्त्रीपरिषद वैठक बस्दै
May 20, 2025

गभर्नर निधेा गर्न सिफारिस समिति र मन्त्रीपरिषद वैठक बस्दै

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् । अर्थमन्त्री पौडेलको सचिवालय स्रोतका अनुसार अपराह्न ४ बजेको लागि सिफारिस समिति बैठक बोलाइएको हो । गभर्नर सिफारिस समितिका संयोजक समेत रहेका अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक
चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती
May 20, 2025

चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा गाडीको भन्सार दर बढाउने चर्चासँगै चोभारको सुक्खा बन्दरगाहमा  कारको ताँती लागेको छ ।  व्यवसायीहरूले नयाँ गाडीको आयातमा धेरै नै तिब्रता दिएका छन् । जसले गर्दा भन्सारमा नयाँ गाडी आउने क्रम बढेको हो