Back To Top

1676 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा
June 15, 2025

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
बंगलादेश विद्युत् निर्यात सुरु
June 15, 2025

बंगलादेश विद्युत् निर्यात सुरु

काठमाडौं :  नेपालले शनिबारबाट बंगलादेशलाई यस वर्षको  ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात सुरु गरेको छ । अहिले उत्पादित विद्युत्ले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात सुरु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट विद्युत् बंगलादेशलाई
ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी
June 13, 2025

ग्लोबल आइएमईको अगुवाइमा माथिल्लो मेवा खोलामा लगानी

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएकोछ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको
बङ्गलादेश विद्युत् निर्यात असार १  देखि
June 13, 2025

बङ्गलादेश विद्युत् निर्यात असार १ देखि

काठमाडौँ। नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो । प्राधिकरण
विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी
June 13, 2025

विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी

काठमाडौ । विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग
हरित करबापत दुई अर्ब रुपैयाँ सङ्कलन
June 12, 2025

हरित करबापत दुई अर्ब रुपैयाँ सङ्कलन

काठमाडौँ डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत झन्डै दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ १५ सम्म सो करबापत एक अर्ब ९१ करोड रुपैयाँ सङ्कलन भएको हो । निगमले डिजेल