June 24, 2025
वर्षापछि तीन सडक पूर्णरुपमा अवरुद्ध
वर्षापछि बाढीपहिरो जाँदा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ। नेपाल प्रहरीले मंगलबार बिहान पौने ११ बजे सार्वजनिक गरेको विवरणअनुसार अहिले देशका आठ सडक एकतर्फी र तीन सडक पूर्णरुपमा अवरुद्ध अवस्थामा छन्। गुल्मीस्थित कालीगण्डकी करिडोर, रुकुमपश्चिमस्थित जाजरकोट- डोल्पा-भेरी करिडोर र डोल्पास्थित
- 124
- 0
- 0