Back To Top

839 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
एनएमबी बैंकको डिजिटल कर्जा संझौता
September 23, 2024

एनएमबी बैंकको डिजिटल कर्जा संझौता

काठमाडौं: एनएमबि बैंक लिमिटेड, डिभी एक्सेलस प्रालि (खेति एप) र बागमती गाउँपालिका मकवानपुरबीच सम्झौता भएको छ । गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट
वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता
September 23, 2024

वनका व्यवधान हटाउने देउवाको प्रतिवद्धता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलविद्युत आयोजना निर्माणमा वन क्षेत्रका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का प्रतिनिधिहरुसँग बुढानिलकण्ठमा भेट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले निकुञ्ज तथा संरक्षण
इना सेन्टरले भित्र्यायो  अल हरमेन परफ्युम
September 22, 2024

इना सेन्टरले भित्र्यायो  अल हरमेन परफ्युम

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना
नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक
September 22, 2024

नेपालको अर्थतन्त्र सुध्रिँदैः आइएमएफ उपनिर्देशक

काठमाडौंः सरकारका मन्त्री, राष्ट्रबैंक, तथा नेपाल उद्योग वाणिज्य महासंघजस्ता स्वदेशी निकायका अधिकारीहरुले नेपालको अर्थतन्त्र सुध्रिदै गएको बताइरहेका बेला अन्तरराष्ट्रिय मुद्रा कोषका अधिकारीले पनि यस्तै बताएका छन् । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त
मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र
September 22, 2024

मध्यभोटेकोशीको विद्युत उत्पादन एक महिनाभित्र

काठमाडौंः १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन एक महिनाभित्र सुरु गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेको प्राधिकरणले जनाएको छ । आयोजनाको
नागरिक पेन्सन योजनाबारे छलफल
September 22, 2024

नागरिक पेन्सन योजनाबारे छलफल

पोखरा: नागरिक लगानी कोषले प्रदान गरिरहेको नागरिक पेन्सन योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल भएकोे छ । छलफलमा सहभागीले कोषले उपलब्ध गराइरहेका पेन्सन योजनाका अतिरिक्त अन्य कार्यक्रमले  आबद्ध व्यक्ति तानवरहित हुने गरेको भन्दै यसलाई निजी क्षेत्रमा समेत विस्तार गर्ने अवसर रहेको औँल्याइएको