Back To Top

1737 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
February 16, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ
निर्वाचनका लागि ४५४ उम्मेदवार र ४ दलका बेग्लै बैंक खाता
February 14, 2026

निर्वाचनका लागि ४५४ उम्मेदवार र ४ दलका बेग्लै बैंक खाता

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी
स्वदेशी उत्पादन प्रवर्दनमा सरकारको चासो पुगेन
February 14, 2026

स्वदेशी उत्पादन प्रवर्दनमा सरकारको चासो पुगेन

काठमाडौ । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योग तथा उत्पादन प्रवर्दन गर्न नीतिगत, व्यवहारिक सुधारमा सरकारको प्रयास कमजोर रहेको बताएको छ। परिसंघले सुक्रबार आयोजना गरेको मेक इन नेपाल स्वदेशी सम्बन्धी कार्यक्रममा परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले २०७७ सालदेखि सुरु गरिएको सो अभियानको
कार्यसम्पादनमा पाणिनी सर्वोत्कृष्ट,काठमाडौं कमजोर
February 13, 2026

कार्यसम्पादनमा पाणिनी सर्वोत्कृष्ट,काठमाडौं कमजोर

काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीको पाणिनी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । १७ सूचकांकका आधारमा गरिएको मूल्यांकनमा ८३.८४ अंक प्राप्त गर्दै पाणिनी मुलुकभरका पालिकामा पहिलो भएको हो ।  अर्घाखाँचीको पाणिनी (८३.८४) सहित रुकुम
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास
February 12, 2026

दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार उक्त परिणाममा प्राकृतिक ग्यास देखिएको हो । यसअघि ११२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण हुन सक्ने प्रारम्भिक
वार्षिक सवा खर्बको आइटी सेवा निर्यात
February 12, 2026

वार्षिक सवा खर्बको आइटी सेवा निर्यात

काठमाडौं । सरोकारवालाहरुले आइटी क्षेत्रमा काम गर्नेहरुले वार्षिक सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले  आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरुले आइटी उद्योगबाट मुलुकले ठूलो