
March 4, 2025
बस्तीमा पसेको बाघ नियन्त्रणमा
सप्तरी: सप्तरीकेा फत्तेपुरकेा मानव बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ। खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले डार्ट प्रयोग गरी नियन्त्रणमा
- 17
- 0
- 0