
July 10, 2025
२३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध
काठमाडाैँ। ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको जनाइएको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छमध्ये तीन वटा गेट बाढीले
- 97
- 0
- 0