
August 22, 2025
नेपालले विद्युत् निर्यात क्षमता ११३० मेगावाट
काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदकालागि सहमति प्रदान गरेको छ । बिहीबार (भदौ ५) भारतले मेवाखोला जलविद्युत् आयोजनाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट बिजुली भारतमा विक्रीका लागि अन्तिम स्वीकृति दिएकोे नेपाल
- 65
- 0
- 0