Back To Top

विद्युत् प्राधिकरणले पायो ७३ अर्ब
December 23, 2024

विद्युत् प्राधिकरणले पायो ७३ अर्ब

काठमाडौं, देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ ।
विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा
December 10, 2024

विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक
उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान
November 27, 2024

उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान

काठमाडौ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महशुलको बक्यौता नतिरेका उद्योगीहरुको घरको बिजुली नै काट्ने प्रक्रिया थालेको छ । यसका लागि प्राधिकरणले विद्युत् नियमन आयोगलाई उसकै निर्णय स्मरण गराउँदै पत्राचार समेत गरिसकेको छ । नियमन आयोगले मंगलबार मात्रै
उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय
November 27, 2024

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । मँगलबार नियामक विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यद्धपी सो निर्णयमा दुई सञ्चालक कपिल आचार्य
चिलिमे–त्रिशूली प्रशारण लाइन तयार
November 4, 2024

चिलिमे–त्रिशूली प्रशारण लाइन तयार

काठमाडौं, नेपालको बिजुली चिनसम्म पुराउने गरी बनाइएको चिलिमे त्रिशुली २२० केभी प्रशारणलाइन निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न
प्राधिकरणमा वारुदविहीन बन्दुक पडकाउँदै ऊर्जा मन्त्री
October 28, 2024

प्राधिकरणमा वारुदविहीन बन्दुक पडकाउँदै ऊर्जा मन्त्री

विवाद र समस्यालाई हतियार बनाएर प्राधिकरणको नेतृत्व हल्लाउने प्रयासमा रहेका ऊर्जा जलस्रोत तथाँ सिँचाइ मन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका विभागीय प्रमुखलाई सचिवालयमार्फत हस्तक्षेपको प्रयास सुरु गरेका छन् । दशैको मुखमा प्राधिकरणका कर्मचारीको सरुवादेखि ठेक्का पट्टा सम्मका आन्तरिक विवरण मागेका