Back To Top

श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान
August 24, 2025

श्रमिक नेपाल फर्किदा विमानस्थलमा रातो कार्पेट राखियोसः कुलमान

लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाएर स्वागत गर्नु पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा आफ्नो सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै
प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती
May 2, 2025

प्राधिकरणको स्वेतपत्रः घाटा देखाउने जबरजस्ती

काठमाडौँ । ७ वर्षदेखि निरन्तर नाफाको विवरण बुझाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले यसपटक एकाएक ५ अर्ब रुपैयाँ सञ्चित घाटाको विवरण सार्वजनिक गरेको छ । प्राधिकरण कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई निश्कासन गरिएपछि आएका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था
कुलमानलाई सोधियो चार बुँदे स्पष्टिकरण
March 6, 2025

कुलमानलाई सोधियो चार बुँदे स्पष्टिकरण

काठमाडौ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ । बुधबारको मन्त्रीपरिषद निर्णय अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले चार विभिन्न विषयमा आप्mनो सफाइ पेश गर्न भन्दै पत्राचार गरेकोे छ । घिसिडलाई पदबाट किन नहटाउने भन्ने आसय
विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज
March 2, 2025

विद्युत प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको
मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ
March 1, 2025

मनोवैज्ञानिक दबाबबीच स्थलगत अनुगमनमा घिसिङ

काठमाडौं, तारन्तरको स्पष्टिकरण तथा मनोवज्ञानिक दबावका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमनलाई भने छाडेका छैनन् । नियमित र स्वभाविक खालका यस्ता स्थलगत अनुगमनमा समेत ऊर्जामन्त्रीको अनुमति नलिई हिड्ने गरेकोआरोप समेत जोडेरै सोमबार मात्रै
कुलमानको स्पष्टिकरण: मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन
February 27, 2025

कुलमानको स्पष्टिकरण: मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन

काठमाडौ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयले मनोगत आरोप लगाइरहेको र पदबाट आफूलाई हटाउने अधिकार पनि मन्त्रालयलाई नभएका जिकीर गरेका छन् । गत सोमबार मन्त्री दिपक खड्काको निर्णयअनुसार भन्दै मन्त्रालयका सचिव सुरेश आचार्यले स्पस्टीकरण