Back To Top

हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने
August 29, 2025

हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन हुने

काठमाडौ । नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । बिहीबार लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको