Back To Top

‘सार्वभौम साख मूल्याङ्कनको नतिजा उत्साहजनक’
December 1, 2024

‘सार्वभौम साख मूल्याङ्कनको नतिजा उत्साहजनक’

काठमाडौँ । नेपालले पहिलो पटक गरेको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) बाट प्राप्त गरेको नतिजालाई अवसरमा बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित अर्थतन्त्रको प्रबन्धन विषयक अन्तक्र्रियामा बोल्दै