August 13, 2024
बाँणगङ्गामा बाढी छेक्न बाँस र बेाराकेा बांध
कपिलवस्तु। कपिलवस्तुकेा महाराजगञ्ज नगरपालिका वडा नं १० हरदौनास्थित बाणगङ्गा नदीको तटबन्ध कार्यक्रम सुरु भएको छ । गत असार दोस्रो साता बाणगङ्गा नदीमा आएको बाढीले वस्तीमा क्षति पुगेपछि कपिलवस्तुका संघीय सांसद सुरेन्द्रराज आचार्यलगायतको टोली वस्ती जोगाउनका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई
By ग्रिकोनोमी
- 42
- 0
- 0