
September 10, 2024
सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह
- 113
- 0
- 0