Back To Top

हिमाल चढ्न ५२ देशका ३ सय २९ आरोही तयार
September 15, 2024

हिमाल चढ्न ५२ देशका ३ सय २९ आरोही तयार

काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका  अनुसार मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२