Back To Top

लगानी अब हरित अर्थतन्त्रका लागि
September 21, 2024

लगानी अब हरित अर्थतन्त्रका लागि

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अर्थतन्त्रको चरित्र ,स्वभावलाई क्रमिक रुपमा हरित अर्थतन्त्र तर्पm रुपान्तरण गर्न आवश्यक रहेको धारणा राखेका छन् । बजेटी व्यवस्थापन, शेयर बजारजस्ता तात्कालिक गतिविधिमै ध्यान केन्द्रित गर्दै आएका पौडेलले शनिबार भने नेपाली अर्थतन्त्र, मानव अस्थित्व, विकासका
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
September 10, 2024

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने जनाएको  छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिएका हुन् ।
सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री
September 10, 2024

सञ्चयकोषमा जनशक्ति थप्न आवश्यक छैन: अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह
चेक अनादरका दोषीलाई  २ वर्षसम्म कैद हुने
September 8, 2024

चेक अनादरका दोषीलाई २ वर्षसम्म कैद हुने

काठमाडौं। मौद्रिक नीतिमार्फत चेक अनादरका मुद्दामा सरकारले लचिलो बन्ने संकेत गरकोे करिव एक महिनामै संसदको विषयगत समितिले भने यस्ता दोषीलाई २ वर्ष सम्म कैद गर्न सकिने व्यवस्था गर्नेमा सर्बसम्मत निर्णय गरेको छ ।चेक अनादर मुद्दामा दोषी ठहर भए १ महिनादेखि
जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने
September 7, 2024

जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने

काठमाडौं जर्मन सरकारले आगामी दुइ वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी छ ५ करोड १० लाख यूरो ( ७ अर्ब ६१ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।   अर्थ मन्त्रालयकेा विज्ञप्तिअनुसार नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवं स्वास्थ्य
किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण
September 2, 2024

किसानको बाँकी तिर्न दुग्घ विकास संस्थानलाई ६० करोड ऋण

काठमाडौं, अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा