Back To Top

April 11, 2025

ऊर्जा सचिवलाई सोधियो स्पष्टिकरण

Global Ime Bank AD
Insourance

काठमाडौं।
राज्यमन्त्रीको मानमर्दन गरेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यलाई स्पस्टीकरण सोधिएको छ । सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले स्पष्टिकरण सोधेका हुन् ।

सचिव आचार्यले ‘ऊर्जा राज्य मन्त्री तामाङ सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको’ भन्दै गत चैत २५ गते आयोजित सिँचाई दिवसको कार्यक्रममा सहभागी नभएको बताइएको छ । सोही अभिव्यक्तिलाई लिएर आफूलाई अपमानित गरेको भन्दै आज राज्यमन्त्री तामाङले विहीबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । आचार्यलाई पदीय आचरण अनुसार काम नगरेको र निजामती सेवा ऐन वर्खिलाफ काम गरेको भन्दै सोही ऐनको दफा६९ अनुसार कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएको छ ।

United long banner ad
Prev Post

पियोर इनर्जीको आइपीओमा आवदेन खुला

Next Post

आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिवेदन

post-bars

Leave a Comment