Back To Top

November 19, 2024

असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स

Global Ime Bank

काठमाडौं । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।

Prev Post

विमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी

Next Post

विध्युत विस्तारमा जर्मानीले १ करेाड युरेा अनुदान दिने

post-bars

Leave a Comment