Back To Top

November 13, 2025

पूर्व मन्त्री दिपक खड्काले मिचेको जग्गामा बालेनको डोजर

Global Ime Bank AD
Insourance

काठमाडौं । काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ ।

पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको ल्याण्ड डेभलपरर्स प्राली कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो।  स्काउटले भाडामा दिएको जग्गामा खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ । कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काले त्यहाँ व्यापारिक भवन बनाएको र भाडा तिर्न नमानेको भन्दै खाली गर्न पत्राचार गरिएको थियो ।

तर खाली नभएपछि आज बिहानै काठमाडौं महानगरपालिकाको डोजरले उक्त जग्गाभित्र बनेका टहरा भत्काएको छ ।

United long banner ad
Prev Post

५० रुपैयाँका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

Next Post

अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी

post-bars

Leave a Comment