Back To Top

April 1, 2025

कुलमान र हितेन्द्रकेा मुद्दा हेर्दाहेर्दैमा

Global Ime Bank AD
काठमाडौं ।
Insourance

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङ र नियुक्ति पाएका हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेको इजलासमा दुवै रिटमाथि सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सर्वोच्चले अन्तरिम आदेश दिने–नदिने सम्बन्धमा आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै कुलमानले गत बिहीबार रिट दर्ता गराएका थिए।

नवनियुक्त कार्यकारी निर्देशक शाक्यले  गैरकानुनी रूपमा हटाइएको निर्णयविरुद्ध रिट किनारा नलागेको जस्ता कारणले सेवा–सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए।

United long banner ad
Prev Post

नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं

Next Post

लगानी केाषले गर्येा तिन संझैाता

post-bars

Leave a Comment