Back To Top

December 1, 2025

बालेन र कुलमानबीच मिलेर काम गर्ने सहमति

Global Ime Bank AD
Insourance

काठमाडौँ।

उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। राजनीति प्रवेशसँगै सक्रिय भूमिकामा देखिएका घिसिङले बालेनसँगको भेटको तस्बिर आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै देश विकासका मुद्दामा सहकार्य गर्ने बताएका छन्।

फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘देश बनाउने अभियानमा हामी सँगै छौँ।’
United long banner ad
Prev Post

लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक 

Next Post

अन्ततः सरकारकै पहलमा जोडियो एनआएन

post-bars

Leave a Comment