Back To Top

August 23, 2024

आबुखैरेनी बस दुर्घटना: २१ भारतीय नागरिककेा निधन

Global Ime Bank AD
Insourance

आँबुखैरेनीमा भएकेा भारतीय बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको स्थानीय प्रहरीले जनाएकेा छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हालसम्म  २१ जनाको निधन भएकेा पुष्टि गरेकेा हो।  बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। मृतकको शव नेपालस्थित भारतीय दूतावासको टोलीले बुझेर पोखरा लगेको जनाईएकेा छ। आँबुखैरेनी अस्पतालमा चार वटा मात्रै शव राख्ने क्षमता भएकाले दूतावासले सबै शव पोखरा लगेको हेा ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्याङ्दी नदीमा खसेको हो। बसमा सवार यात्रु सबै भारतको महाराष्ट्रका भएको खुलेको छ। घाइतेमध्ये १८ जनालाई उपचारका लागि तनहुँ जिल्लाको आँबुखैरेनी अस्पतालमा लगिएको जनाईएकेा छ ।

United long banner ad
Prev Post

थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला

Next Post

महशुल विवादमा लेखा समितिमा चर्काचर्की

post-bars

Leave a Comment