Back To Top

March 21, 2026

यस्तो छ २०८३ सालमा बैंकहरुको बिदा

Global Ime Bank AD
Insourance

काठमाडौँ । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले आगामी २०८३ सालमा बैंक तथा वित्तीय संस्थाका निम्ति बिदाको सूची सार्वजनिक गरेको छ । बैंकले वर्षभरि हुने बिदा र कार्यालय समयका बारेमा जानकारी गराएको हो ।

आगामी वर्षभरि बैंकहरूमा ३५ विभिन्न पर्व वा दिवसमा बिदाको सूची सार्वजनिक गरिएको छ । यसमा दसैँतिहारलगायत बिदा समावेश छ ।

केही बिदाहरू विशेष क्षेत्र, धर्म वा समुदायका कर्मचारीका निम्ति मात्र सीमित गरिएको छ ।

राष्ट्र बैंकले वर्षलाई दुई भागमा विभाजन गरी कार्यालय समय निर्धारण गरेको छ । प्रत्येक शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन कार्यालय खुला रहने जानकारी गराइएको छ ।

United long banner ad
Prev Post

बालेन चैत १३ गते प्रधानमन्त्री बन्ने

post-bars

Leave a Comment