Back To Top

February 22, 2025

ग्रे लिष्टबाट बाहिर निस्कन्छौं:अर्थमन्त्री

Global Ime Bank AD
Insourance

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् ।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिकृया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो ।पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’

United long banner ad
Prev Post

अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुन्छ : प्रम ओली

Next Post

बक्यौता नतिरेका उद्योगको लाइन नकाट्नुः नियमन आयोग

post-bars

Leave a Comment