Back To Top

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो
March 12, 2025

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका
ढोरपाटनमा हिमपात, किसान हर्षित
February 24, 2025

ढोरपाटनमा हिमपात, किसान हर्षित

बागलुङ: यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले
सन् २०२४मा नेपाल भित्रिए साढे ११ लाख पर्यटक
January 2, 2025

सन् २०२४मा नेपाल भित्रिए साढे ११ लाख पर्यटक

काठमाडौं । २०२४ मा नेपालमा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९
पर्यटन विस्तार गर्न बन्दीपुरमा भ्रमण वर्ष
December 31, 2024

पर्यटन विस्तार गर्न बन्दीपुरमा भ्रमण वर्ष

काठमाडौं । बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा  नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका
आइएमई समूहको लगानीमा चिसापानीमा पाँचौ केबलकार
December 29, 2024

आइएमई समूहको लगानीमा चिसापानीमा पाँचौ केबलकार

कैलाली । केबलकार पूर्वाधारमा लगानी व्यापक गर्दै आएको नेपालको ठूलो व्यवासायिक समूह आइएमइ समूहले अर्को एउटा केबलकार निर्माण थालनी गरेको छ । काठमाडौको चन्दागिरीबाट केबलकार निर्माणमा लगानी सूरु गरेको सो समूहले कैलालीमा पाँचौ केबलकार परियोजनाको सिलान्यास गरेको छ । परराष्ट्र
बिजुलीकली बनिन् हात्ती सुन्दरी
December 27, 2024

बिजुलीकली बनिन् हात्ती सुन्दरी

सौराहा ; चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् । आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी