Back To Top

चार तारेमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड
April 21, 2025

चार तारेमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड

चितवन । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा
सेफ समाजको अध्यक्षमा अरुण अधिकारी
April 20, 2025

सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको भेलाले अरुण अधिकारीको अध्यक्षतामा ३६ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । संस्थाको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाई, उपाध्यक्षहरूमा सूर्य भण्डारी, साईकुमार शर्मा र श्याम भण्डारी चयन
‘प्रदूषणका कारण पर्यटकको भ्रमण अवधि घट्यो’
Air
April 13, 2025

‘प्रदूषणका कारण पर्यटकको भ्रमण अवधि घट्यो’

काठमाडौं । वायु प्रदूषणका कारण पर्यटन क्षेत्र प्रभावित बन्दै गएको सरोकारवालाले बताएका छन् । उच्च वायु प्रदूषण हुँदा नेपाल आउने पर्यटकले भ्रमण तालिका छोट्याउने तथा रद्द गर्ने क्रम बढेको उनीहरूको गुनासो छ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र नेपाल
२७ राजदूतको टोली लिएर अन्तु जाँदै आरजु
April 1, 2025

२७ राजदूतको टोली लिएर अन्तु जाँदै आरजु

काठमाडौ । नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न २७ देशका राजदूत इलामको पर्यटकीय क्षेत्र अन्तु आउने भएका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत अन्तु जान लागेका हुन्
पोखराबाट  नियमित अन्तर्राष्ट्रिय उडान सुरु
April 1, 2025

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ । यो
छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु
March 19, 2025

छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान सुरु

पोखरा: चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान सुरु भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मङ्गलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो उडान गरेको हो । यसैबिच छेन्दुबाट पोखरामा आउने सिचुवान एयरलाइन्समार्फत आज व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल