Back To Top

मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक
June 8, 2025

मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक

काठमाडौं । सन् २०२५ को मे महिनामा एकै महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा कीर्तिमान बनेको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार मे महिनामा मात्रै १ लाख ९४ हजार ७५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यस अघि अप्रिलमा एक लाख १६
पर्यटन पेसाकर्मीका लागि अनलाईन पाठ्यक्रम
June 5, 2025

पर्यटन पेसाकर्मीका लागि अनलाईन पाठ्यक्रम

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो । काठमाडौँमा जारी
पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह
May 23, 2025

पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल
गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ
May 10, 2025

गौरी टापमा स्पार्क एड्भेञ्चरको टेन्ट क्याम्पिङ

सोलुखुम्बु । सोलुखुम्बु र ओखलढुंगाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा २०० भन्दा बढी व्यक्तित्व सहभागी भएका छन् । उनीहरु शुक्रबार राति गौरी टापमा टेन्ट क्याम्पिङ गरी यहाँको पर्यटकीय गन्तव्यको चर्चा गरेका छन् ।   कलाकारहरु राजेश हमाल,
पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान
April 29, 2025

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

काठमाडौँ। पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका
सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी
April 29, 2025

सगरमाथा क्षेत्रमा व्यवसायिक उडान नगर्न चेतावनी

काठमाडौं । सगरमाथा क्षेत्रमा सर्तबाहेक हेलिकप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः सचेत गराएको छ । गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि नै हेलिकप्टरको व्यावसायिक उडान निषेध गरेको थियो । यो नियम संशोधन नभएको स्थानीय सरकारले स्पष्ट पारेको छ । सगरमाथा