Back To Top

ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट
June 24, 2025

ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्टबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
मध्यपूर्वी देश नजान परराष्ट्रको एडभाइजरी
June 19, 2025

मध्यपूर्वी देश नजान परराष्ट्रको एडभाइजरी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा यात्रालाई स्थगित गर्न अन्य मुलुक भ्रमण वा
भोजनलिपि स्वादको चौंथो संस्करण असार १५ मा
June 16, 2025

भोजनलिपि स्वादको चौंथो संस्करण असार १५ मा

काठमाडौं । अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण यही असार १५ गते आयोजना गरिने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो । राष्ट्रिय धान दिवससमेतको अवसर पारेर नयाँ
मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक
June 8, 2025

मे महिनामा पर्यटक आगमनमा रेडर्क ब्रेक

काठमाडौं । सन् २०२५ को मे महिनामा एकै महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा कीर्तिमान बनेको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार मे महिनामा मात्रै १ लाख ९४ हजार ७५१ जना पर्यटक नेपाल भित्रिएका छन् । यस अघि अप्रिलमा एक लाख १६
पर्यटन पेसाकर्मीका लागि अनलाईन पाठ्यक्रम
June 5, 2025

पर्यटन पेसाकर्मीका लागि अनलाईन पाठ्यक्रम

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट–बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो । काठमाडौँमा जारी
पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह
May 23, 2025

पूर्वाधार र कनेक्टिभिटी बढाउन ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल