August 5, 2024
जुलाईमा आए नेपालमा ६४ हजार ५ सय९९ जना विदेशी पर्यटक
काठमाडौं सन् २०२४ को जुलाई महिनामा नेपालमा ६४ हजार ५ सय ९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो महिना
- 89
- 0
- 0