November 18, 2024
बाह्य बजारमा प्रतिस्पर्धी बन्न अध्यक्ष ढकालको आग्रह
काठमाडौः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी बन्न थप तयारी आवश्यक
- 111
- 0
- 0