Back To Top

सहकारीको समस्याले लघुवित्तमा समेत सकस
August 7, 2024

सहकारीको समस्याले लघुवित्तमा समेत सकस

काठमाडौं, बचत तथा ऋण सहकारीहरुको अनियमितताले लघुवित्तका ऋणीहरुलाई समेत प्रभाव पारेको एक अध्ययनले देखाएको छ । सहकारीलाई व्यवस्थित गर्न नसक्दा आम समुदाय पिडित बनेको भन्दै सहकारीको कारोबारलाई तुरुन्त व्यवस्थित गर्न आवश्यक रहेको औल्याइएको छ । कार्यदलले प्रतिवेदन बुझाएको छ ।
क्यान टुक्राउन सत्तारुढदलमै सहमति
August 6, 2024

क्यान टुक्राउन सत्तारुढदलमै सहमति

काठमाडौँ, हवाइक्षेत्रको नियमनकारी तथा सेवा प्रदायक समेतको दोहोरो भूमिकामा रहँदै आएको नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्ततः दुई खण्डमा टुक्रिने भएको छ । सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले बीच यो निकायलाई खण्डिकरण गर्ने सहमति जुटेपछि १ दशक
सिनामंगलको इन्धन डिपो गुहेश्वरी सार्न पहल
August 5, 2024

सिनामंगलको इन्धन डिपो गुहेश्वरी सार्न पहल

काठमाडौँ बर्षौदेखि समस्या र जोखीमको विषय मानिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामङ्गलमा रहेको इन्धन डिपो गुहेश्वरीमा सार्न पहल थालिएको छ । विमानस्थल परिसरमै सौर्य एयरको दुर्घटना पछि सरकारी नेतृत्व यसका लागि पहल कदमीमा जुटेको हो। विभिन्न सञ्चार माध्यममा सामाचार र
मौद्रिक नीति अनुशरण नगरे शिथिलता कायमै:गभर्नर
August 5, 2024

मौद्रिक नीति अनुशरण नगरे शिथिलता कायमै:गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति अन्तर्राष्ट्रिय पूँजी बजार, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाली समाजका आधारभूत आवश्यकताका आधारमा ल्याइएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित चालु आर्थिक वर्ष (२०८१/८२)को मौद्रिक नीतिमाथि नीजि