Back To Top

इन्धन संकट टार्न श्रीलङ्कामा बुधबार पनि विदा
March 17, 2026

इन्धन संकट टार्न श्रीलङ्कामा बुधबार पनि विदा

कोलम्बो, चैत ३ गते । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका लागि हरेक बुधबार साप्ताहिक बिदा दिने व्यवस्था
समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने
March 11, 2026

समानुपातिकको मतगणना सम्पन्न छ दलका सांसद थपिने

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ । पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए
रास्वपा सभापति रवि लामिछाने विजयी
March 7, 2026

रास्वपा सभापति रवि लामिछाने विजयी

काठमाडौं । चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले फराकिलो मतान्तर सहित विजयी भएका छन् । लामिछानेले नेपाली काँग्रेसकी मिना खरेल र नेकपा एमालेका अस्मिन घिमिरेलाई पराजित गरेका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार
घोषणापत्रमा ऊर्जाः समृद्धिको मूख्य आधार,यस्ता छन् लक्ष्य
February 20, 2026

घोषणापत्रमा ऊर्जाः समृद्धिको मूख्य आधार,यस्ता छन् लक्ष्य

काठमाडौ । फागुन २१ गते निर्वाचनलक्षित प्रतिबद्धतापत्र जारी गर्दै विभिन्न दलले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक उन्नतिका आधारका रूपमा प्रस्तुत गरेका छन् । नेपाली कांग्रेको प्रतिज्ञापत्र नेपाली काँग्रेसले ऊर्जाको पर्याप्ततालाई दिगो पूर्वाधारका रुपमा ब्याख्या गर्दै राष्ट्रिय ऊर्जा सुरक्षा नीति र नयाँ
अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल
January 29, 2026

अर्थतन्त्र आगामी चुनावको साझा एजेण्डा बनोसः अध्यक्ष ढकाल

स्याङ्जा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।   बुधबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन
अन्ततः सरकारकै पहलमा जोडियो एनआएन
December 1, 2025

अन्ततः सरकारकै पहलमा जोडियो एनआएन

काठमाडौं । विगत पाँच बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का दुई कार्य समितिबिच आइतबार एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित एक समारोहकाबीच अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसी समूहबीच एकता घोषणा भएको