Back To Top

१९ जना यात्रु रहेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना
July 24, 2024

१९ जना यात्रु रहेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना

सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सकाे विमाOकारी दिए । *विमानमा सवार १९ जना आप्mनै कम्पनीको विमान मर्मतको लागि पोखरा जान लागेकोले दुर्घटनामा सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको नेपाल प्रहरीले जनाएको
निजी क्षेत्रलाई प्रधानमन्त्रीको ढाडस
July 17, 2024

निजी क्षेत्रलाई प्रधानमन्त्रीको ढाडस

काठमाडौ, २ साउन नयाँ सरकार गठन भएको अर्को दिन नै निजी क्षेत्र संग भेट गर्न तत्काल समय निकालेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र क्रियाशील निजी क्षेत्रको खस्कँदै गएको मनोबल उकास्ने र ढाडस दिने काम गरेका छन् । मंगलबार नेपाल उद्योग
ठूला दलको सरकार बन्दा निजी क्षेत्रमा उत्साहः ढकाल
July 17, 2024

ठूला दलको सरकार बन्दा निजी क्षेत्रमा उत्साहः ढकाल

काठमाडौं, २ साउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका दुई ठुला दलहरु मिलेर सरकार निर्माण गर्दा लगानीकर्ता, उद्योगी तथा आम नागरिकमा उत्साह बढेको बताएका छन । महासंघ अध्यक्ष ढकालले राजनैतिक तथा नीतिगत अस्थिरता स्वदेशी तथा विदेशी दुवै लगानी
 डाटा सेन्टर सञ्चालनमा , आफ्नै क्लाउड बनाउने तयारी
June 12, 2024

 डाटा सेन्टर सञ्चालनमा , आफ्नै क्लाउड बनाउने तयारी

काठमाडौं,३० जेठ करिव १ अर्ब ४० कोड रुपैयाँ लगानी गरेर नेपाल विद्युत प्राधिकरणले बनाएको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याइएको छ । भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्र परिसरमा अत्याधुनिक सुविधा सम्पन्न
ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन पनि तयार
June 10, 2024

ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन पनि तयार

काठमाडौं, २८ जेठ पूर्वी नेपालको विद्युत प्रणाली भरपर्दो बनाउने र विद्युत् व्यापारका लागि पनि बलियो पूर्वाधार धीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर