
August 28, 2024
सरकारी अधिकृतलाई ४५ करोडको जापानी छात्रवृत्ति
काठमाडौ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजना अन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारकोतर्फबाट
- 64
- 0
- 0