Back To Top

बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड
July 20, 2023

बुढीगण्डकी जलविद्युत हरहालतमा बन्छः प्रचण्ड

गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाट क्ष्मताको बुढीगण्डकी जलविद्युत आयोजना यही सरकारले हर हालतमै बनाइ छाड्ने प्रतिवद्धता जनाउनु भएको छ । गोरखाको गण्डकी गाउँपालिका सिउरिनेटारमा बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन तथा आयोजनास्थलको अनुगमन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले
‘१० वर्षमा २० हजार मेगावाट विद्युत’
July 12, 2023

‘१० वर्षमा २० हजार मेगावाट विद्युत’

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तीबहादुर बस्नेतले १० वर्षमा २० हजार मेगावाट विद्युत उत्पादनको महत्वकांक्षी लक्ष्य तय गर्न लागिएको बताउनु भएकोछ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिसँगको छलफलमा मन्त्री बस्नेतले मन्त्रालयले ऊर्जा विकास दशक वा यस्तै
फेवालाई मिल्यो न्याय
June 20, 2023

फेवालाई मिल्यो न्याय

कास्की अतिक्रमणको तिव्र चपेटामा पर्दै आएको पोखराको फेवातालले न्याय पाएको छ । २०३० देखिनै भएका अतिक्रमणका सबै गतिविधि तथा संरचनालाई निस्तेज गर्ने गरी सर्वोच्च अदालतले फेवाताल किनार वरपरका अवैध संरचना भत्काउन संघीय सरकार, पोखरा महानगर र सम्बन्धित सबै निकायका नाममा
विद्यूत पूर्वाधारमा अवरोध, आपूर्ति प्रणालीमा प्रभाव
June 18, 2023

विद्यूत पूर्वाधारमा अवरोध, आपूर्ति प्रणालीमा प्रभाव

काठमाडौं विद्यूत प्रवाहका प्रशारण तथा वितरण सञ्जाल विस्तारकार्यलाई समयमै सम्पन्न गर्न नसक्दाको असर नेपालको विद्यूत आपूर्ति प्रणालीमा देखा परेको छ । विद्यूतको राष्ट्रिय सञ्जाल सन्तुलित रुपमा विकसित हुन नसक्दा एकतिर विद्यूत आयोजना बन्द गर्नुपर्ने र अर्कातिर विद्युत अभाव हुने अवस्था
तल्लो अरुण पनि भारतीय कम्पनीलाई
June 4, 2023

तल्लो अरुण पनि भारतीय कम्पनीलाई

काठमाडौं अरुण नदी वेसिनमा रहेको तल्लो अरुण जलविद्यूत आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्यूत निगमले(एसजेभीएन)ले नै बनाउने भएको छ । विभिन्न वार्ता तथा समझदारी र अध्ययनको चरण पार गर्दै एसजेभीएनले लगानी बोर्ड नेपालसँग आयोजना विकास संझौता सम्पन्न गरेको छ ।
बजेट २०८०/८१;   ऊर्जामा अनकनाएको पाइला
May 30, 2023

बजेट २०८०/८१; ऊर्जामा अनकनाएको पाइला

काठमाडौ राष्ट्रिय अर्थतन्त्र सुधारमै बलियो आधार दिन सक्ने ऊर्जा क्षेत्रको आगामी आवश्यकता सम्बोधन गर्न आगामी अर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्यका व्यवस्था औषत खालका देखिएका छन् । दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरणको घोषणा गरिएको वजेट वक्तव्यमा त्यसका लागि आवश्यक पूर्वाधार विस्तारमा भने