Back To Top

सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल
February 21, 2025

सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल

काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरी बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राखेको हो । एफएटीएफको दोश्रो प्लेनरीमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका
लप्सीफेदी सबस्टेसन आगामी पुसभित्र तयार हुने
February 20, 2025

लप्सीफेदी सबस्टेसन आगामी पुसभित्र तयार हुने

काठमाडौं। काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड
बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा
February 17, 2025

बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदको लागि छनोट समितिले आवेदकबाट ५ जना नाम छनोट गरेको छ । बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिले आवेदकबाट कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम चयन गरेको छ । आवेदकबाट
विद्युत प्राधिकरणलाई  पुनः ‘डबल ए प्लस’ रेटिङ
February 16, 2025

विद्युत प्राधिकरणलाई पुनः ‘डबल ए प्लस’ रेटिङ

काठमाडौं, ४ फागुन  । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस  रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए
साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने
January 29, 2025

साढे १३ सय नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने

काठमाडौं । अमेरिकाले नेपालका अवैध  १३ सय भन्दा आप्रवाशीलाई नेपाल फिर्ता पठाउने भएको छ । त्यहाँको अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्ले विवरण अनुसार यो चरणमा विश्व भरका करिव साढे १४ लाख आप्रवाशी अमेरिकाबाट निकाला गरिँदैछ ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको
४०० केभी प्रसारण लाइन निर्माणमा सहमति
January 23, 2025

४०० केभी प्रसारण लाइन निर्माणमा सहमति

काठमाडौं :  इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माणको प्रारुपमा सहमति जुटेको छ । भारतको नयाँ दिल्लीमा हिजो बसेको ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा यी दुई प्रसारण लाइनमा सहमति जुटेको छ । नेपाल विद्युत् प्राधिकरण र