Back To Top

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा
July 14, 2025

मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने परिसंघको अपेक्षा

  काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन गर्ने घोषणा सकारात्मक छ
परिसंघद्धारा उद्यामी तथा कर्मचारी पुरस्कृत
July 9, 2025

परिसंघद्धारा उद्यामी तथा कर्मचारी पुरस्कृत

काठमाडौ । नेपाल उद्योग परिसंघले आफ्नो साधारण सभामा विभिन्न विधामा उद्यमीलाई सम्मान गरेको छ । मंगलबार आयोजित साधारण सभा समुद्घाटन समारोहमा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मान तथा पुरस्कार वितरण गरेका हुन् । समारोहमा सीएनआई प्रेसिडेन्ट
थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
July 4, 2025

थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै
नेपाल एकल साहसिक यात्रा गन्तव्यको सातौं स्थानमा
July 1, 2025

नेपाल एकल साहसिक यात्रा गन्तव्यको सातौं स्थानमा

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्‌भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो। मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय
आइएमई ग्रुपको सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा
June 25, 2025

आइएमई ग्रुपको सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन
ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट
June 24, 2025

ग्लोबल आइएमईका ग्राहकलाई आईएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आईएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा छुट पाउने भएका छन् । ग्लोबल आईएमई बैंक र आईएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोर्टबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।