
April 30, 2025
एकचौथाइ उद्योग प्रतिष्ठानले ठग्छन् श्रमिक
काठमाडौ। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कतिपय उद्योग प्रतिष्ठान हरु अझै अनिच्छुक देखिएका छन् । मँगलबार सार्वजनिक गरिएको एक प्रतिवेदनले श्रम आपूर्तिकर्ता कम्पनीहरुमा श्रमशोषण अझै बढदै गएको देखाएको छ । एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले कार्यान्वयन नगरेको पाइएको छ
- 106
- 0
- 0