Back To Top

एआइ विशेषज्ञको टोली बनाउँदै बालेन
November 28, 2025

एआइ विशेषज्ञको टोली बनाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई) विशेषज्ञहरूको एक छुट्टै टोली गठन गर्ने तयारी थालेका छन्। मेयर शाहले सूचना प्रविधि क्षेत्रका विज्ञ र अनुभवीलाई छलफलमा बोलाएका हुन्। ‘मेयरले डिजिटल गभर्नेन्स विज्ञ,
अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना
November 25, 2025

अर्घाखाँची सिमेन्ट कम्पनीलाई जरिबाना

काठमाडौँ, । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ । केन्द्रबाट गएको विभागको अनुगमन टोलीले तीन कम्पनीको अनुगमन गर्दा सरकारले तोकेको मापदण्डविपरीत सामान उत्पादन गरेको पाइएपछि दुवै उद्योगलाई
उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता
November 23, 2025

उद्योगीले तिर्न थाले बिजुली वक्यौताको दोस्रो किस्ता

काठमाडाैँ ।  लामो समयदेखि उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवादको रुपमा चलिरहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन सम्बन्धी मुद्दा समाधानतर्फ अघि बढेको छ । उद्योगहरूले बाँकी रकम भुक्तानी गर्न सुरु गरेसँगै समस्या हट्दै गएको हाे । अशोक स्टीलले दोस्रो किस्ताका रूपमा
अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी
November 14, 2025

अब विराटनगर र भैरहवासम्म सबै कार्गो ढुवानी

काठमाडौँ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ । संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने
अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश
November 12, 2025

अर्घाखाँची सिमेन्टले पाएन अन्तरिम आदेश

काठमाडौँ  : सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्ट लिमिटेडले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेशको माग अस्वीकार गर्दै सो मुद्दामा विस्तृत छलफलका लागि कात्तिक ३०
सोनापुर मिनरलले तिर्यो बक्यौताको  किस्ता
November 12, 2025

सोनापुर मिनरलले तिर्यो बक्यौताको किस्ता

दाङ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन