December 25, 2025
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । आज कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले प्रश्न गरे चाहे त्यो २०६२र६३ को जनआन्दोलन
- 42
- 0
- 0