Back To Top

फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान
October 24, 2024

फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान

काठमाडौ: आज कात्तिक ८ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन महशुल विवादमा महशुल तिर्न दिएको दिएको समय सिमाको अन्तिम दिन । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योग र ती उद्योगले तिनुपर्ने रकम सहित खुलाएर आज सम्म रकम
कमजोर संस्थानहरु निजीकरण गर्न तयारीमा सरकार
October 21, 2024

कमजोर संस्थानहरु निजीकरण गर्न तयारीमा सरकार

काठमाडौं: सरकारले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण गर्ने प्रक्रिया अगि बढाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आइतबार बसेको निजीकरण समितिको बैठकले आठ उद्योगहरु निजीकरण गर्न बर्गिकरणका लागि मन्त्रीपरिष्दमा प्रस्ताव पठाउने निर्णय गरेको अर्थमन्त्रालयले
अर्थ मन्त्रालयले  औद्योगिक वातावरण बनाउने
October 20, 2024

अर्थ मन्त्रालयले औद्योगिक वातावरण बनाउने

काठमाडौँ: व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएकेा छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय
पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन
October 20, 2024

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगुबाट पीडित मिश्रको व्रेन ह्यमरेज पनि भएको थियो । राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उपचारका क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मिश्रको ७२ वर्षको उमेरमा
मनकामना केबलकार नियमित सञ्चालनमा
October 19, 2024

मनकामना केबलकार नियमित सञ्चालनमा

गोरखा : मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा आएको हो ।
उद्योगीले पाएनन् निर्यातको नगद अनुदान
October 18, 2024

उद्योगीले पाएनन् निर्यातको नगद अनुदान

काठमाडौँ । सरकारले मूल्य अभिवृद्धि गर्ने निर्यातमूलक उद्योगका लागि अनुदानको घोषणा गरेको दुई वर्ष पूरा हुँदा पनि उद्योगीले त्यस्तो अनुदान पाउन सकेका छैनन् । बढ्दो व्यापार घाटा कम गर्ने, निर्यात बढाउने र विदेशी मुद्रा भित्र्याउने उद्देश्यले निर्यातमूलक उद्योगलाई प्रवर्धन गर्न