September 24, 2024
ट्राईकोटलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड
ललितपुर: ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठुलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ। बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ। ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने ठुलो कम्पनी
- 152
- 0
- 0