Back To Top

रिलायन्स सहित ३ उद्योगको बिजुली काटियो
July 10, 2024

रिलायन्स सहित ३ उद्योगको बिजुली काटियो

काठमाडौँ, २६ असार नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड फिडर र ट्रंकलाइनको बक्यौता नतिर्ने तीन उद्योगको लाइन काटेको छ । मंगलवारसम्म विद्युत्को बक्यौता तिन म्याद दिएकामा सम्पर्कमा नआएपछि प्राधिकरणले मंगलबार राती रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टमा विद्युत विच्छेद गराएको हो
एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा
July 9, 2024

एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा

काठमाडौं २६ असार, नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान महासङ्घको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्षको बाटोमा फर्किएको हो ।
‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’
June 27, 2024

‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’

१२ असार  विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले दिएको बधाई ग्रहण गर्दै अध्यक्ष धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताउँदै दुई ठाउँबाट हुँदै
 डाटा सेन्टर सञ्चालनमा , आफ्नै क्लाउड बनाउने तयारी
June 12, 2024

 डाटा सेन्टर सञ्चालनमा , आफ्नै क्लाउड बनाउने तयारी

काठमाडौं,३० जेठ करिव १ अर्ब ४० कोड रुपैयाँ लगानी गरेर नेपाल विद्युत प्राधिकरणले बनाएको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याइएको छ । भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्र परिसरमा अत्याधुनिक सुविधा सम्पन्न
‘आइटी दशकका लक्ष्य प्राप्ती सम्भव’
June 12, 2024

‘आइटी दशकका लक्ष्य प्राप्ती सम्भव’

काठमाडौ, ३० जेठ आगामी एक दशकलाई आइटी दशक त्यसको प्रस्थानविन्दु आगामी आर्थिक वर्र्ष र दशकभरमा ३० खर्बकोे सुचना प्रविधि निर्यातको बजेट वक्तव्यको लक्ष्यलाई भेट्न असम्भव नरहेको सरोकारवालाको भनाई छ । नीति र लक्ष्य ल्याउने सरकारी अधिकारीमात्र होइन यो व्यवसायमै संल्ग्न
तेस्रो ठूलो सबस्टेसन तयार, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने
June 9, 2024

तेस्रो ठूलो सबस्टेसन तयार, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने

काठमाडौं, २६ जेठ देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ-याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ ।ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण