Back To Top

पाँचसय उद्यमीलाई स्टार्टअप कर्जा:प्रधानमन्त्री
March 20, 2025

पाँचसय उद्यमीलाई स्टार्टअप कर्जा:प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा
एफएनसीसीआईले दियो सरकारलाई सुधारका एजेण्डा
March 20, 2025

एफएनसीसीआईले दियो सरकारलाई सुधारका एजेण्डा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई सुझाव पेश गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पेश गरेका हुन् । सुझाव प्रतिवेदन
लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित
March 18, 2025

लोडसेडिङको हल्लाले पूर्वका उद्योगी ससंकित

विराटनगर भारतले बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म विद्युत् निर्यात पूर्ण रुपमा कटौति गर्न थालेपछि विराटनगर क्षेत्रका उद्योगीहरु लोडसेडिङ हुने डरले ससंकित भएका छन् । भारतले राती बिजुली नदिँदा औद्योगिक प्रतिष्ठानहरुमा दैनिक १२ घण्टा भन्दा बढि लोडसेडिङ हुन सक्ने भनी
वैदेशिक लगानी प्रतिबद्धता उच्च
March 16, 2025

वैदेशिक लगानी प्रतिबद्धता उच्च

काठमाडौँ। गएको फागुनमा ४० परियोजनामार्फत करिब १८ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार फागुनमा मात्र १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । यो अहिलेसम्मकै उच्च लगानी
महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित
March 13, 2025

महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित

काठमाडौं ।  व्यवसायी भरत आचार्य नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा मनोनित भएका छन् । महासंघ कार्यकारिणी समिति सदस्य रहेको आचार्यलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषाध्यक्षमा मनोनयन गरेका हुन् । आचार्यले २०८२ चैतसम्म महासंघ कोषाध्यक्षको कार्यकाल सम्हाल्ने छन् । यसअघि कोषाध्यक्ष रहेका
एनसेलले थ्रिजी सेवा बन्द गर्ने
March 13, 2025

एनसेलले थ्रिजी सेवा बन्द गर्ने

काठमाडौं, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आप्mनो थ्रिजी सेवा यही सन् २०२५ भित्र बन्द गर्ने बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाई गर्नुपर्ने बताए ।