Back To Top

अन्ततः फेरि काटियो उद्योगमा बिजुली
October 24, 2024

अन्ततः फेरि काटियो उद्योगमा बिजुली

काठमाडौः दिनभर समाधान निकाल्ने प्रयास विफल भए पछि महशुल विवादमा रहेका उद्योगहरुको विद्युत् आपूर्ति विच्छेद गर्न थालिएको छ । असोज २४को सार्वजनिक सूचना अनुसार महशुल भुक्तान गर्न नआएको भन्दै नेपाल विद्यु्त् प्राधिकरणका सम्बन्धित क्षेत्रीय कार्यालयहरुले आफू मातहतका त्यस्ता उद्योगको विद्युत
महशुल विवादमा प्राधिकरण सञ्चालक समिति अनिर्णित, उद्योगीलाई बोलाईयो छलफलमा
October 24, 2024

महशुल विवादमा प्राधिकरण सञ्चालक समिति अनिर्णित, उद्योगीलाई बोलाईयो छलफलमा

काठमाडौः डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलको समस्या समाधान निकाल्न बसकेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक विना निश्कर्ष टुँगिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बुधबार पत्रकार सम्मेलन मार्पmत विवादको समाधान निकाल्ने बताएका थिए । सोही
फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान
October 24, 2024

फेरि ब्युझियो महशुल विवाद तर भेटिन्न समाधान

काठमाडौ: आज कात्तिक ८ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन महशुल विवादमा महशुल तिर्न दिएको दिएको समय सिमाको अन्तिम दिन । प्राधिकरणले गत असोज २४ गते ४९ उद्योग र ती उद्योगले तिनुपर्ने रकम सहित खुलाएर आज सम्म रकम
कमजोर संस्थानहरु निजीकरण गर्न तयारीमा सरकार
October 21, 2024

कमजोर संस्थानहरु निजीकरण गर्न तयारीमा सरकार

काठमाडौं: सरकारले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण गर्ने प्रक्रिया अगि बढाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा आइतबार बसेको निजीकरण समितिको बैठकले आठ उद्योगहरु निजीकरण गर्न बर्गिकरणका लागि मन्त्रीपरिष्दमा प्रस्ताव पठाउने निर्णय गरेको अर्थमन्त्रालयले
अर्थ मन्त्रालयले  औद्योगिक वातावरण बनाउने
October 20, 2024

अर्थ मन्त्रालयले औद्योगिक वातावरण बनाउने

काठमाडौँ: व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएकेा छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय
पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन
October 20, 2024

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगुबाट पीडित मिश्रको व्रेन ह्यमरेज पनि भएको थियो । राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा उपचारका क्रममा आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मिश्रको ७२ वर्षको उमेरमा