Back To Top

 ‘गण्डकी त्रिभुज परियोजना खोइ ?’
May 12, 2025

 ‘गण्डकी त्रिभुज परियोजना खोइ ?’

काठमाडौैं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेकामा सरकारको आलोचना गरेका छन् । डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री
मौलाकालीमा आइएमई ग्रुपको इला होटल
May 11, 2025

मौलाकालीमा आइएमई ग्रुपको इला होटल

नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ । सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५
सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी
May 8, 2025

सीएनआई र नेपाल विश्वविद्यालयबीच समझदारी

काठमाडौँ, नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबिच शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसं्घमा बुधबार आयोजित कार्यव्रममा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्य र परिसंघ का महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । सो अवसरमा परिसंघका
पुनरवलोकनमा आउन उद्योगीलाई  अल्टिमेटम
May 6, 2025

पुनरवलोकनमा आउन उद्योगीलाई अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवादमा रहेका उद्योगीलाई यही वैशाख मसान्तभित्र पुनरावेदनमा आउन समयसीमा दिएको छ । आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको प्राधिकरण प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
एकचौथाइ उद्योग प्रतिष्ठानले ठग्छन् श्रमिक
April 30, 2025

एकचौथाइ उद्योग प्रतिष्ठानले ठग्छन् श्रमिक

काठमाडौ। सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा कतिपय उद्योग प्रतिष्ठान हरु अझै अनिच्छुक देखिएका छन् ।  मँगलबार सार्वजनिक गरिएको एक प्रतिवेदनले श्रम आपूर्तिकर्ता कम्पनीहरुमा श्रमशोषण अझै बढदै गएको देखाएको छ । एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले कार्यान्वयन नगरेको पाइएको छ
उत्पादनमुखी नीतिलाई प्राथमिकता दिन चेम्बरको सुझाव
April 28, 2025

उत्पादनमुखी नीतिलाई प्राथमिकता दिन चेम्बरको सुझाव

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई सुझाव दिएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक