Back To Top

रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो
November 18, 2024

रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो

काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने
November 17, 2024

क्रसर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुन: सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् । बर्दिवासमा सम्पन्न
नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता
November 16, 2024

नेपाल टेलिकम र राजबहादुर शाही बने उत्कृष्ट करदाता

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २)८१ का अवसरमा शनिबार अर्थमन्त्री विष्ण पौडेलले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । आर्थिक बर्ष २०७९÷८० मा सबैभन्दा बढी कर बुझाउने कम्पनीको
लगानी विस्तार गर्न नियोगसँग सहकार्य बढाउने प्रयासमा महासंघ
November 13, 2024

लगानी विस्तार गर्न नियोगसँग सहकार्य बढाउने प्रयासमा महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा वैदेशिक लगानी आकृषणका लागि विदेशमा रहेका नेपाली दुतावास तथा कुटनीतिक संयन्त्रसँग सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ । यही प्रयास स्वरुप महासंघले १७ मुलुकका लागि नियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग अन्तरक्रिया गरी आपसी
उद्योगहरुमा काटिएको विद्युत्  जोड्ने निर्णय
November 12, 2024

उद्योगहरुमा काटिएको विद्युत् जोड्ने निर्णय

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरुमा काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मँगलबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रीपरिषद्को निर्देशन अनुसार यस्तो निणर्य गरेको हो । आइतबारको मन्त्रीपरिषद् बैठकलले डेडिकेटेड र ट्रंकलाइन महशुल
पाथीभरा केबलकार निर्माणकेा शिलान्यास
November 9, 2024

पाथीभरा केबलकार निर्माणकेा शिलान्यास

  ताप्लेजुङ: प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका