Back To Top

ऊर्जा चेतनामा उदाउँदै ओनी
July 24, 2025

ऊर्जा चेतनामा उदाउँदै ओनी

काठमाडौँ । वैकल्पिक लगायतका नविकरणीय ऊर्जाका क्षेत्रमा महिलाको उपस्थिति र चेतना बलियो बनाउने अभियानमा लागेको ऊर्जा र वातावरणका लागि महिला सञ्चाल (ओनी) ७औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव कार्यक्रममा वैकलिपक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ओनीका कारण
सैयौलाई सिकाउँदै सकियो  शिपमेला
June 21, 2025

सैयौलाई सिकाउँदै सकियो शिपमेला

काठमाडौं । काठमाडौं महानगरले आयोजना गरेको दोस्रो संस्करणको सीप मेला शनिबार सकिँदैछ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ नारा दिएर जेठ ७ गतेदेखि सुरु भएको ३० दिने सीप मेला शनिबार सकिन लागेको हो । मेलामा १० क्षेत्रका ३७ पेसामा
दिगो भविष्यको लागि वातावरणीय, सामाजिक र सुशासन अपरिहार्य 
June 20, 2025

दिगो भविष्यको लागि वातावरणीय, सामाजिक र सुशासन अपरिहार्य 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् ।
व्यवसायमा मानव अधिकार खोजिँदै
May 26, 2025

व्यवसायमा मानव अधिकार खोजिँदै

काठमाडौं । व्यवसाय र मानव अधिकारको विषयलाई संगसंगै लैजानु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा व्यवसायमा मानव अधिकार सम्मान सम्बन्धी काठमडौंमा
स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने
May 1, 2025

स्वास्थविमा लिन अब बसेकै स्थानबाट रेफर पाइने

काठमाडौंः अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको  अनुदान
April 15, 2025

ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको  अनुदान

काठमाडौं । ह्वाइट हाउसले  विश्व प्रशिद्ध छात्रवृति कार्यक्रम सञ्चालन गर्ने हार्वर्ड विश्वविद्यालयलाई दिइने दुई अर्ब डलरभन्दा बढीको संघीय सहायता रोक्ने घोषणा गरेको छ ।  ह्वाइट हाउसले पठाएको मागहरूको सूची अस्वीकार गरेको  नटेरेको  भन्दै  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  विश्वविद्यालयको सहायता रोकेका